प्रयोग गर्दाका लागि निर्देशन LibreOffice Draw

LibreOffice general का लागिमद्दत पृष्ठमा तपाईँंले सबै मोड्युलहरूमा लागू हुने निर्देशनहरू फेला पार्न सक्नुहुन्छ,जस्तै: सञ्झ्यालहरू र मेनुहरू,अनुकूलन LibreOffice,सङ्ग्रहालय,र तान्नुहोस र छोड्नुहोस सँग प्रकार्य गरे जस्तै।

यदि तपाईँं अर्को मोड्युलसँग मद्दत चाहनुहुन्छ भने,त्यो मोड्युलका लागिनेभिगेटर क्षेत्रमा भएको कम्बो बाकसबाट त्यो मोड्युलमा स्विच गर्नुहोस।

वस्तुहरू सम्पादन गरिँदै र समूहबद्ध गर्दा

वस्तुहरू मिलाउँदा, पङ्क्तिबद्ध गर्दा र वितरण गर्दा

दुई वस्तुहररू क्रस-फेडिङ गर्दा

भागहरू र खण्डहरू चित्रांकन

वस्तुहरू नक्कल गर्दा

वस्तुहरू सामूहिकरण गर्दा

वस्तुहरू संयोजन गर्दा र बनोटहरू निर्माण गर्दा

रेखाहरू जडान

त्रि-आयामिक जम्मा गर्दा

वस्तुहरू घुमाईदै

रङहरू र बनावटहरू सम्पादन गरिँदै

अनुकूल रङहरू परिभाषित गर्दा

रङहरू बदलिदै

ग्रेडियन्ट फिल सिर्जना गर्दा

पाठ सम्पादन गरिँदै

पाठ थप गरिँदै

ग्राफिकल पाठ कलाका लागि फन्ट कार्य

तहहरू सँग कार्यरत

Changing and Adding a Master Slide

स्लाईड पृष्ठभूमि भर्ने परिवर्तन

स्तरहरूको बारेमा

स्तरहरू घुसाउँदा

बिभिन्न स्तरहरूमा वस्तुहरू लैजाँदा

स्तरहरू सँग कार्य गर्दा

वस्तुहरू लैजाँदा

विविध

चित्र वस्तुहरूका लागि सर्टकट कुञ्जीहरू

तस्वीरहरू घुसाउँदा

बिटम्पाप्स घुसाउँदा,सम्पादन ,बचत गर्दा

सँग्रहालय बाट ग्राफिक्स प्रतिलिपि गर्दा

सँग्रहालयबाट वस्तुहरू घुसाउँदा

उपकरणपट्टी प्रयोग गरेर लाइन शैलीहरू लागू गर्दा

लाइन अन्त्यहरू परिभाषित गर्दा

लाइन शैलीहरू परिभाषित गर्दा

Using Gluepoints